जोडिनुहोस
  • होमपेज
  • विस्फोटक ब्याटिङ गरेका अनिल साह अर्धशतक बनाउँदै आउट

विस्फोटक ब्याटिङ गरेका अनिल साह अर्धशतक बनाउँदै आउट

क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका अनिल साह अर्धशतक प्रहार गर्दै आउट भएका छन् । टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा नेपालको दोस्रो विकेट गुमेको छ । खेलको ६ ओभर ३ बलमा ५० रन बनाएका अनिल साह आउट भए । केबल २० बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । उनको स्थानमा देव खनाल क्रिजमा आएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV