काठमाडौं । कलाकारले पनि विजया दशमी २०८१ सालको टीका लगाएका छन् । उत्तम साइत बिहान ११ : ३६ बजे आफ्ना अभिभावक तथा मान्यजनको हातबाट कलाकारले टीका तथा जमरा ग्रहण गरेका हुन् ।