जोडिनुहोस
बिहिबार, कार्तिक २२, २०८१
बिहिबार, कार्तिक २२, २०८१
  • होमपेज
  • फाइनल खेलअघि रंगशाला वरपर दर्शकको चहलपहल

फाइनल खेलअघि रंगशाला वरपर दर्शकको चहलपहल

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलअघि दशरथ रंगशाला वरपर दर्शकको चहलपहल बढ्दै गएको छ । बुधबार साँझ १८ः३० बजे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न दर्शक जानथालेका हुन् । जसले गर्दा रंगशाला वरपर त्रिपुरेश्वरमा चहलपहल बढेको हो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका