जोडिनुहोस
  • होमपेज
  • जनसभाको तयारी गर्न एमालेले बनायो संयोजन समिति

जनसभाको तयारी गर्न एमालेले बनायो संयोजन समिति

नेकपा एमालेले आगामी ७ मंसिरमा राजधानी काठमाडौंमा गर्ने जनसभाको तयारीका लागि संयोजन समिति बनाएको छ । बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्य समिति बनाइएको छ । समितिको सहसंयोजकमा कैलाश ढुंगेल, सदस्यहरु टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, तिक्षिज थेबे, समिक बडाल र जनन चौधरी छन् । उपचुनाव केन्द्रीत गरेर एमालेले काठमाडौंमा सभा गर्दैछ ।

 

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका