जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • कोशीका पूर्वमन्त्री पक्राउ एउटा संकेत हो ; सञ्चारमन्त्री

कोशीका पूर्वमन्त्री पक्राउ एउटा संकेत हो ; सञ्चारमन्त्री

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको बताएका छन् ।मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘यो एउटा संकेत हो । यस्तो काम गर्‍यो भने सत्तारुढ दलको कुनै सांसद होस् कि मन्त्री वा मुख्यमन्त्री होस्, छुट पाउँदैन। गल्ती गर्नेले सजाय पाउनुपर्छ भन्ने सिद्धान्तका साथ लागेका छौं।’

मानव तस्करीमा जोडिएपछि मन्त्री पदबाट राजीनामा दिएका लिलाबल्लव अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौं ल्याएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV