
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सरकारका एक मन्त्रीले जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ ।