जोडिनुहोस
  • होमपेज
  • लेखामान र लेखापरीक्षणमान बोर्ड अध्यक्षमा ढुङ्गेल र निरौला

लेखामान र लेखापरीक्षणमान बोर्ड अध्यक्षमा ढुङ्गेल र निरौला

काठमाडौं – नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका । मन्त्रिपरिषद्को बैठकले उनहरूलाई नियुक्त गरेको हो ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरूलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए । सो अवसरमा नवनियुक्त अध्यक्षहरूले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका