काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा चितवनले कर्णालीलाई मध्यम लक्ष्य दिएको छ । तेस्रो जितको खोजीमा रहेको चितवनले कर्णालीलाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको हो ।