जोडिनुहोस
  • होमपेज
  • चितवनले कर्णालीलाई दियो १३१ रनको मध्यम लक्ष्य

चितवनले कर्णालीलाई दियो १३१ रनको मध्यम लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा चितवनले कर्णालीलाई मध्यम लक्ष्य दिएको छ । तेस्रो जितको खोजीमा रहेको चितवनले कर्णालीलाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको हो ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका