जोडिनुहोस
  • होमपेज
  • रास्वपा सांसद ढकालले भने, ‘सडक दुर्घटना भ्रष्टाचारले भएको हो’

रास्वपा सांसद ढकालले भने, ‘सडक दुर्घटना भ्रष्टाचारले भएको हो’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएका छन्।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन ।

‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टाचारले हो,’ ढकालले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help