जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत भेटिइन्

सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत भेटिइन्

काठमाडौं। सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला परेकी छन्। पुजारी सरस्वती राजी आज बिहान मन्दिरको मूल ढोकामा घाँटीको पासो लागेको अवस्थामा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ५ः४५ बजे पुजारी मृत फेला परेको जानकारी स्थानीयले दिएका थिए। त्यसपछि प्रहरी टोली पुगेर मुचुल्का उठाएको थियो।

उनको शव पोष्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएका हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
What Are The 5 Stages Of Intoxication?