जोडिनुहोस
  • होमपेज
  • घरेलु मदिरा ब्राण्डिङको कार्यक्रम नयाँ छ : उद्धव थापा

घरेलु मदिरा ब्राण्डिङको कार्यक्रम नयाँ छ : उद्धव थापा

विराटनगर : नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम नयाँ भएको बताएका छन्।

उनले यो कार्यक्रम कार्यान्यवन गर्न सकिए वैदेशिक रोजगारीमा भएका युवालाई रोक्ने सकिनेसमेत बताए। ‘अहिले आएको बजेट सबै अध्ययन गरिसकेरमात्रै सबै कुरा भन्न सकिन्छ तर पनि नयाँ कार्यक्रम घरेलु मदिरालाई ब्राण्ड बनाउने कार्यक्रम नयाँ छ,’ उनले भने, ‘यो कार्यक्रम कार्यान्वयन गर्न सके वैदेशिक रोजगारीमा भएका युवाहरुलाई रोक्न सकिन्छ।’

पहाडी भागमा खेर गएको जमिनमा कोदो रोपेर उत्पादनमा राहतसमेत पुर्‍याउन सकिने बताए। कोशी प्रदेश सरकारले आगामी आव ०८०/८१ का लागि ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजन गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV