जोडिनुहोस
  • होमपेज
  • म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु : शशांक कोइराला

म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिला देशको प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका छन्।

पार्टी निकट महिला संघको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरूलाई नेतृत्व गर्न अगाडि बढ्न आग्रह गरे।उनले भने, ‘म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु, आउँदो दिनहरूमा महिला प्रधानमन्त्री पनि बन्ने देखेको छु। महिला प्रधानमन्त्री हुँदा महिलाको मात्रै होइन पुरुषहरूको पनि नेतृत्व गर्ने क्षमता हुन्छ।’ उनले महिलाको सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्नेमा जोड दिए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?