जोडिनुहोस
  • होमपेज
  • कसैको दबाब र प्रलोभनमा नपरी काम गर्छु : रक्षामन्त्री राई

कसैको दबाब र प्रलोभनमा नपरी काम गर्छु : रक्षामन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले कसैले दबाब र प्रलोभनमा पारेर फसाउँछन् कि भन्ने चिन्ता लागेको बताएका छन्।

आज (शुक्रवार) एक भेटघाट कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गर्दै यस्तो लोभमा नलागी काम गर्ने बताएका हुन्।

उनले नियम, कानूनअनुसार काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको बताए। उनले भने, ‘म कुनै पनि विवादित काम गर्न चाहन्नँ र गर्दिनँ पनि,यो मन्त्रालय संवेदशील मन्त्रालय हो, तै पनि कसैबाट फस्छु कि भन्ने चिन्ता छ तर म त्यस्तो कहिल्यै गर्ने छैन, म सचेत हुन्छु।’ उनी असार ३१ गतेदेखि रक्षा मन्त्रालयको बागडोर सम्हालेका छन्।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to Calculate Present Value of a Bond