जोडिनुहोस
  • होमपेज
  • प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रभु शाहले ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए । उनले भने, ‘सरकारमा कांग्रेस-एमाले नै भएको र उनीहरूले नै देशलाई घुम्रा बनाएको बताए । कुन नैतिकताको प्रश्न गर्नुहुन्छ तपाईँहरू ? यो विषय स्पष्ट हुनुपर्छ । नेपालमा बाह्य सम्बन्ध कस्तो राख्छ ? इन्डियासँगको सम्बन्ध कस्तो हुन्छ ? म आशावादी छु प्रधानमन्त्री तपाइ । हामी चाहन्छौँ नेपालमा स्थिरता होस् । खिचडी संविधान संशोधन होस् । सिस्टममा छलफल गरौँ । नेता जस्तो भएन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mastering Tower Rush: Complete Gameplay