जोडिनुहोस
  • होमपेज
  • इन्डियन प्रिमियर लिग ‘आईपीएल’ आउँदो मार्च १४ मा शुरू हुने

इन्डियन प्रिमियर लिग ‘आईपीएल’ आउँदो मार्च १४ मा शुरू हुने

काठमाडौं। इन्डियन प्रिमियर लिग(आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले आज तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो ।

आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ । यस्तै सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म र सन् २०२७ को सिजन मार्च १४ देखि मे ३० सम्म हुनेछ ।

आईपीएल २०२५ का लागि पर्सि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help