जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। साउन २३ गतेदेखि सुरु भएको बैठक बिचमा केही दिन स्थिगित भएको थियो।

साउन २८ गतेसम्म बसेर स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ। कांग्रेस महासमितिले पारित गरेका एजेन्डासहित विभिन्न ११ विषयमाथि केन्द्रीय समिति छलफल भइरहेको छ। केन्द्रीय सदस्यले धारणा राखिसकेपछि पदाधिकारीले धारणा राख्नेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics