जोडिनुहोस
  • होमपेज
  • रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको छ।

बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। उपसभापति डीपी अर्यालका अनुसार आजको बैठकमा बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

सरकारी वकिल कार्यालय, कास्कीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help