जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं– कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाएका थिए।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact