जोडिनुहोस
  • होमपेज
  • शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरीलाई मात्र दोष दिनु ठिक होइनः प्रकाश रायमाझी

शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरीलाई मात्र दोष दिनु ठिक होइनः प्रकाश रायमाझी

शान्ति सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने प्रहरीहरू माथि अनेकौं लान्छना लाग्ने गर्छन्। प्रहरीहरूको मेहनत पसिना र इमान्दारिता माथि नै सँधै शङ्काको घेरामा राख्ने प्रयत्न कतिको उपयुक्त हुन्छ ?

मन्त्रीको निर्देशनमा गोली चल्छ प्रहरी दोषी, अध्यागमनमा कर्मचारीहरूको मनोमानीलाई नियन्त्रण गर्न खोज्छ प्रहरी नै दोषी। कुनै किसिमको घटना घट्यो भने सुरक्षाकर्मीमाथि आक्षप लगाउने यो परिपाटीले प्रहरीहरूको मनोबल टुट्यो भने के हुन्छ ?

सरुवा बढुवादेखि हरेक काममा राजनीतिक हस्तक्षेपबाट अक्रान्त बनाइएको प्रहरी संगठनलाई जनताले स्याबास दिनेगरी काम गर्न पर्ने परिस्थितिमा हामी साथ दिनेछौँ। प्रहरीहरूको दुःख कष्टलाई नजिकबाट हामीले देखिरहेका छौं।

सर्वसाधारण परिवारले रोजगारी पाएको संगठनलाई अनावश्यक आक्षेप र विवादभन्दा थप मर्यादित र जिम्मेवार बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ। प्रहरी संगठनलाई लान्छना लगाउने भन्दा सुधार गर्नेतर्फ सरकारको ध्यान जानुपर्दछ।

लेखक प्रकाश रायमाझी राजनीतिक तथा आर्थिक विश्लेषक हुनुहुन्छ 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road Bonuses and Promo Codes for Indian Players