जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • अवरोधकाबीच अर्थमन्त्रीबाट आगामी वर्षको आर्थिक सर्वेक्षण पेस

अवरोधकाबीच अर्थमन्त्रीबाट आगामी वर्षको आर्थिक सर्वेक्षण पेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुन ले आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८१ संसद बैठकमा पेस गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले बेल घेराउ गरिरहेका बेला अर्थमन्त्रीले वार्षिक समीक्षा पेस गरेका हुन् ।

त्यसअघि राप्रपाका संसद् ज्ञानेन्द्र शाहीले बोलेका थिए । शाहीले बोल्दा कांग्रेसले कुनै अवरोध गरेको थिएन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
What Are The 5 Stages Of Intoxication?