जोडिनुहोस
  • होमपेज
  • अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

गोरखा। अरिङ्गालले टोक्दा गोरखामा एक जनाको मृत्यु भएको छ।

अरिङ्गालले टोक्दा घाइते भएका पालुङटार नगरपालिका–९, सानोबेंसीका ६५ वर्षीय जयबहादुर कुँवरको मृत्यु भएको हो।

कुँवर मङ्गलबार साँझ घाइते अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार घरमै प्राथमिक उपचारका क्रममै कुँवरको मृत्यु भएको हो। कुँवरको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics