जोडिनुहोस
  • होमपेज
  • मेडिसिटी अस्पतालमा बाढी पसेपछि‘

मेडिसिटी अस्पतालमा बाढी पसेपछि‘

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बाढी पसेको छ । नख्खु खोलाको बाढी नेपाल मेडिसिटी अस्पतालमा छिरेर डुबान भएपछि त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ। मेडिसिटीको इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतल्लामा रहेकोमा पानी पसेको छ। बिरामीलाई बिहानैदेखि एम्बुलेन्स प्रयोग गरेर अन्यत्र सारिएको अस्पताल स्रोतले जनाएको छ ।

 

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Signs of Enabling Behavior and How To Stop