जोडिनुहोस
  • होमपेज
  • झाँकीसहित एकीकृत समाजवादीको र्‍याली प्रज्ञा भवनमा

झाँकीसहित एकीकृत समाजवादीको र्‍याली प्रज्ञा भवनमा

सत्तारुढ नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन सुरु भएको छ।

देशभरबाट आएका प्रतिनिधिहरू अहिले भृकुटीमण्डपबाट र्‍यालीसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आइपुगेका छन् । र्‍याली विभिन्न जातजातिको झाँकी पनि प्रदर्शन गरिएको छ । केही सहभागीले विभिन्न खाद्य पदार्थको माला पनि लगाएका थिए ।

र्‍यालीमा पार्टीनिकट विभिन्न जनवर्गीय संगठनहरूका प्लेकार्ड तथा ब्यानरहरू पनि देखाइएको थियो । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार २० गतेसम्म प्रज्ञा भवन कमलावदीमा हुँदैछ ।

समाजवादीले एमालेको लिगेसी आफूसँग रहेको भन्दै महाधिवेशनलाई दशौँ भनेको हो । एमालेले यसअघि चितवनमा १० औँ महाधिवेशन गरिसकेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14