जोडिनुहोस
  • होमपेज
  • रेड पाण्डाको छालासहित एक जना पक्राउ

रेड पाण्डाको छालासहित एक जना पक्राउ

काठमाडौं। रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा छन्।

उनलाई मङ्गलबार दिउँसो प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुले पक्राउ गरेको हो । रेड पाण्डाको छाला किनबेच हुन लागेको भन्ने सूचनाका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries