जोडिनुहोस
  • होमपेज
  • पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकको कैफियत झिकाउने आदेश

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकको कैफियत झिकाउने आदेश

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार कैफियत आदेश माग भएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रतीकलाई थुनामा राख्नुपर्ने भनी उच्च अदालतले गरेको आदेश झिकाउने आदेश गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका