जोडिनुहोस
  • होमपेज
  • कोशीमा आजदेखि लगानी सम्मेलन ; व्यवसायी उत्साहित

कोशीमा आजदेखि लगानी सम्मेलन ; व्यवसायी उत्साहित

कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको छ । प्रदेश राजधानी विराटनगरमा सम्मेलनको आयोजना गरिएको हो । ‘प्रदेशको समृद्धिको आधार ; जलस्रोत, पर्यटन, कषि र पूर्वाधार’ भन्ने मूल नाराका साथमा आज र भोलि दुई दिन सम्मेलन चल्नेछ । यो सम्मेलनबाट कोशी क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् ।

सगरमाथाको काखदेखि तराईको उर्बर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरूको बुझाइ छ ।

कोरोनाबाट थलिएको (एमओयू) हुने जानकारी दिनुभएको छ । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । लगानी सम्मेलनका लागि सरकारले चालू आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सम्मेलनमार्फत सङ्घीय सरकार, पालिका र लगानीकर्ताबाट प्राप्त आयोजना वा परियोजनाको समेत सम्भाव्यता अध्ययन गरी लगानी आकर्षक गर्न आवश्यक कदम चालिने उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका