जोडिनुहोस
  • होमपेज
  • सरकारको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

सरकारको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

सरकारको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।

राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित रिहर्सल गर्ने काम भोलि बिहान गर्ने र बाँकी तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

धेरै टिप्पणी गरिएका