
काठमाडौं। अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउनेबारे छलफल हुने बताइएको छ ।
यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने सरकारको योजना छ।