जोडिनुहोस
  • होमपेज
  • आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं। आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका