खेलकुद
महिला टी-ट्वान्टी त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य, सीताले लिइन् ५ विकेट
0 टिप्पणी

नेदरल्यान्ड्सलाई रोक्ने क्रममा नेपालकी सीता राना मगरले सर्वाधिक ५ विकेट लिइन् । सीताले ३ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ५ विकेट लिएकी हुन् । मनिषा उपाद्यायले २ विकेट लिइन् । नेदरल्यान्ड्सका लागि कप्तान बाब्बेटे डी लिडले सर्वाधिक ४१ रनको योगदान दिइन् ।