जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलले लगाए टीका

राष्ट्रपति पौडेलले लगाए टीका

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाए।

राष्ट्रपति भवन शीतल निवासमा  राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका