जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसतै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले घटेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका