जोडिनुहोस
  • होमपेज
  • दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइयो, कुशल मल्ल परेनन्

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइयो, कुशल मल्ल परेनन्

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ सदस्यीय टोली घोषणा गरेको छ ।

आउँदो जेठमा स्कटल्यान्डमा हुने सिरिजका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । २५ खेलाडीको सूचीमा कुशल मल्ल परेका छैनन् । पछिल्लो समय खराब लयमा रहेका मल्लले स्कटल्यान्ड सिरिज गुमाउने छन् ।

युवराज खत्री, शुभ कंशाकार, किरण ठगुन्ना, नन्दन यादव जस्ता युवा खेलाडीले भने दोस्रो चरणको क्याम्पका मौका पाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help