जोडिनुहोस
  • होमपेज
  • तातोपानी नाकाबाट पहिलो पटक हेलिकप्टर आयात

तातोपानी नाकाबाट पहिलो पटक हेलिकप्टर आयात

काठमाडौैं। तातोपानी नाकाबाट पहिलो पटक हेलिकप्टर आयात गरिएको छ ।

माउन्टेन हेलिकप्टरर्स कम्पनीले चीनबाट खरिद गरेको हेलिकप्टर जाँच पासका लागि भन्सार नाकामा आइपुगेको हो । सबै प्रक्रिया पूरा गरेर हेलिकप्टरलाई त्यहाँबाट उडाएर काठमाडौं ल्याइने छ ।

नाकासम्म हेलिकप्ट कन्टेनरमा हालेर ल्याइएको हो ।

धेरै टिप्पणी गरिएका