जोडिनुहोस
  • होमपेज
  • कति छ आज सुनचाँदीको मूल्य ?

आर्थिक

कति छ आज सुनचाँदीको मूल्य ?

  • Sagarmatha TV
  • सोमवार, कार्तिक १८, २०८२
कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं – बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका