जोडिनुहोस
  • होमपेज
  • निदेवन सच्चाउन माग गर्दै रविले सर्वोच्चमा दिए अर्को निवेदन

निदेवन सच्चाउन माग गर्दै रविले सर्वोच्चमा दिए अर्को निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पुरानो बन्दी प्रत्यक्षीकरण निवेदन सच्चाउन माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका छन् ।

यसअघिको बन्दीप्रत्यक्षीकरण निवेदनमा विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुनुपर्नेमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ उल्लेख भएको पाइएपछि लामिछानेले सच्चाउन माग गर्दै निवेदन दिएका हुन् ।

विपक्षी गलत उल्लेख गर्दै म्याद बुझाउन अप्ठ्यारो परेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका