जोडिनुहोस
  • होमपेज
  • सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे

सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले कम्तिमा दुई प्रदेशमा एउटा हिमाली सहरको स्थापना गर्नुपर्ने बताएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै सोमबार सांसद पाण्डेले नेपालको हावापानी, संस्कृतिअनुसार हिमाली सहरको योजना बनाएर अघि बढ्नुपर्ने बताए । ‘हाम्रो देशमा पनि हिमाल, पहाड, तराई, मधेस छ, हिमालमा सहरहरू बढाउनका लागि कस्तो हुने हो ? कम्तिमा पनि दुई प्रदेशका कुनै जिल्लाहरूमा हिमाली सहरको एउटा योजना बनाएर अघि लानुपर्छ,’ सांसद पाण्डेले भने, ‘त्यो पनि हाम्रो नेपालको हावापानी, संस्कृतिअनुसार हुनुपर्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV