जोडिनुहोस
  • होमपेज
  • मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सूचना निकालेर वैशाख २३ गते मङ्गलवार जानकी नवमी ९सीता जयन्ती० र जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।

यो निर्णयानुसार मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका