जोडिनुहोस

आर्थिक

घट्यो सुनचाँदीको भाउ

  • Sagarmatha TV
  • शुक्रबार, मंसिर २०, २०८२
घट्यो सुनचाँदीको भाउ

 शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार हु्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले घटेर ३५५५ रुपैयाँमा कारोबार ह्ुने महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका