जोडिनुहोस
  • होमपेज
  • राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा

राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । उनले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ । प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका