जोडिनुहोस
  • होमपेज
  • सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग

सुनसरीका बाढीपीडितलाई खाद्य सहयोग

सुनसरी  सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन् ।

सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो । बाढीपीडितलाई भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताए । इनरुवा–४ मरिकटोलका ४० जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका