जोडिनुहोस
  • होमपेज
  • रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा केहीबेर अघि सुरु भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार सचिवालय बैठकमा अघिल्लो बैठकको समीक्षा हुनुका साथै पार्टी गतिविधि, समसामयीक राजनीतिक घटनाक्रमका र बैशाखमा हुने भनिएको पार्टीको महाधिवेशनका बारेमा छलफल हुनेछ । यसका साथै जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य लगायत छलफलको एजेण्डा रहेको झाको भनाइ छ ।

 

धेरै टिप्पणी गरिएका