जोडिनुहोस
  • होमपेज
  • अन्डरवर्ल्ड डन दाउदले पाकिस्तान छाडेर भागेको दाबी

अन्डरवर्ल्ड डन दाउदले पाकिस्तान छाडेर भागेको दाबी

काठमाडौं– अन्डरवर्ल्ड डन दाउद इब्राहिमले पाकिस्तान छाडेर भागेको दाबी गरिएको छ।

पाकिस्तानमा भारतको आक्रमणपछि दाउदले उक्त मुलुक छाडेको भारतीय मिडियाले दाबी गरेका छन्।

यद्यपि उनी पाकिस्तानमा थिए वा थिएनन् भन्ने विषयको पुष्टि यसअघि भएको थिएन।

स्रोतहरुलाई हवाला दिँदै भारतीय टेलिभिजन च्यानल एनडीटीभीले दाउदले पाकिस्तान छाडेको दाबी गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका