जोडिनुहोस
  • होमपेज
  • प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ को विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ३० कम्पनीको २१ हजार २२५ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

जसमध्ये ११ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको मूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका