जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न लागेका छन् ।

उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्रिपरिषद् सदस्य र सचिवहरूसँग छलफल गर्न लागेका हुन् ।प्रधानमन्त्रीको सचिवालयले आगामी आर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग दिउँसो साढे ३ बजे छलफल हुन लागेको जनाएको छ ।

धेरै टिप्पणी गरिएका