जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ५ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १५ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • २ घन्टा अगाडि
  • होमपेज
  • कमलपोखरीस्थित शानदार मम पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

कमलपोखरीस्थित शानदार मम पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

काठमाडौं। काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुर हेटौँडाका रविन राई र उदयपुरका भीम बहादुर घले रहेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको हो ।

गत बिहीबार बिहान ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । घाइतेको उपचार जारी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91