जोडिनुहोस
  • होमपेज
  • गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ (फोटो फिचर)

गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ (फोटो फिचर)

गौरी टाप (सोलुखुम्बु) । सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन् । उनीहरु शुक्रबार राति गौरी टापमा टेन्ट क्याम्पिङ गरी यहाँको पर्यटकीय गन्तव्यको चर्चा गरेका छन् ।

कलाकारहरु राजेश हमाल, क्याप्टेन विजय लामा, गायिका आनि छोइङ डोल्मा, गायक राजु लामा, विमलराज क्षेत्री, सुनिता दुलाल, आस्था राउत, बिबिसी मास्टर सेफ सन्तोष साहलगायतको उपस्थिति रहेको कार्यक्रम सबै जना टेन्ट क्याम्पिङमा रात बिताएका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला छ वटा हिमाल नजिकबाट देख्न पाइने यो क्षेत्र प्रचूर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । यो क्षेत्र २५ भन्दा बढी प्रजातिका गुँरासका साथै सूर्योदय र सूर्योस्तको मनोरम दृश्यवालोकनका लागि उपयुक्त गन्तव्य हो । स्पार्क कारको आयोजनामा जारी कार्यक्रमका केही तस्बिरहरु ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options