जोडिनुहोस
  • होमपेज
  • विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं । हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको खोजीका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन्। उनीहरू सोमबार बिहान फ्लाइ दुबईको उडानमार्फत इजरायलतर्फ गएका हुन्।

विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न उनीहरू इजरायल गएका हुन्। नेपालस्थित इजरायली दूतावासले पद्मा र पुष्पाका लागि हवाई टिकटको व्यवस्था गरिदिएको हो।

हमास–इजरायल द्वन्द्वको क्रममा विपिन जोशी हमास समूहको नियन्त्रणमा परेका थिए। हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options