जोडिनुहोस
  • होमपेज
  • घोडा कुदाएर जमिनको खादा र पैसा टिप्ने यार्तुङ

घोडा कुदाएर जमिनको खादा र पैसा टिप्ने यार्तुङ

मुस्ताङ  ः यार्तुङ पर्वको अवसरमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवा बजारमा घोडा कुँदाएर जमिनमा राखिएको खादा र पैसा टिप्ने शाहसिक प्रतियोगिता आयोजना भएको छ।

यहाँको जनप्रिय युवाक्लवले यार्तुङ पर्वको अन्तिम दिन शनिबार पुराङ रानीपौवा बजारमा यो शाहसिक प्रतियोगिता आयोजना गरेको हो।

आयोजक क्लव र पर्व अवलोकन गर्ने दर्शकहरुले जमिनमा राखेको खादा र पैसा प्रतियोगीहरुले घोडा कुदाएर टिपेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका